A web designer,developer and software programmer who codes for passion.

Find more on me

Discover what I updated on SNS

.com.np वेबसाईट (Website)

हामीले दिनहुँ जस्तो गुगल फेसबुक जस्ता वेबसाईटहरु चलाईरहेका हुन्छौ। गुगल फेसबुक जस्ता अन्तराष्ट्रिय वेबसाईट बाहेकै ईकान्तिपुर, अनलाईनखबर जस्ता नेपाली वेबसाईटहरु पनि प्रशस्तै चलाईन्छ पनि। तर के तपाईले सोच्नुभएको छ, तपाईको पनि आफ्नै वेबसाईट बनाउन भनेर?

विश्व जगतमा प्रबिधिले एक पछि एक छलाङ्ग मार्दै जादा हामी प्रत्यक्ष दर्शकको सिटबाट उठेर त्यही प्रबिधिको बिकासक्रममा पछ्याउदा अल्लि पछाडीनै परेका छौँ। हामीले मनमा उठेका कुराहरु बिश्वजगत सामु प्रश्तुत गर्न अनेक माध्यम हरु प्रयोग गर्छौँ । सबै भन्दा बढि प्रयोग हुने भएर पनि प्राय जस्तो फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा राखेर आफ्ना कुराहरु प्रस्तुत गर्ने जमर्को पनि गर्छौ। तर मनमा आफ्ना भावहरुलाई आफ्नै डिजाइनमा मिलाएर प्रस्तुत गर्न भने फेसबुकबाट असम्भब नै हुन्छ पनि।  आफुले जानेका कुरा आफुलाई भन्न मन लागेका कुराहरु दुनियाँसामु प्रस्तुत गर्नको लागी वेबसाईट एउटा राम्रो रङ्गमञ्च बन्न सक्छ।

Stop waiting.
Feel free to

Message Me.

I new friends!